FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ताका लागि परिचय पत्र बनाउने

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  •  
प्रक्रिया: 
  • परिचय पत्र बनार्इ पाँउ भनि दिएको निवेदन
  • आवश्यकताका आधारमा सर्जमिन मुचुल्का
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो
  • एकल महिलाको हकमा (एकल महिला भएको प्रमाणपत्र) को फोटोकपी
  • बसार्इ सरार्इ गरि आएको हकमा बसार्इ सरार्इको प्रमाणपत्रको प्रतिलिपि
  • एकल महिलाको पतिको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि
  • नगरपालिकामा कानून अनुसार तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद/निस्सा