News & Events
सामाजिक सुरक्षा भत्ताका लागि परिचय पत्र बनाउने
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
प्रक्रिया:
- परिचय पत्र बनार्इ पाँउ भनि दिएको निवेदन
- आवश्यकताका आधारमा सर्जमिन मुचुल्का
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो
- एकल महिलाको हकमा (एकल महिला भएको प्रमाणपत्र) को फोटोकपी
- बसार्इ सरार्इ गरि आएको हकमा बसार्इ सरार्इको प्रमाणपत्रको प्रतिलिपि
- एकल महिलाको पतिको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि
- नगरपालिकामा कानून अनुसार तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद/निस्सा