News & Events
Services




- कुन विवरण के कति कारणले सच्चाउन पर्ने सो स्पष्टरुपमा खुलार्इ दिएको निवेदन
- आवश्यकता आधारमा सर्जमिन मुचुल्का
- घटना दर्ताको साविक प्रमाणपत्र सक्कलै प्रति
- नगरपालिकामा कानून अनुसार तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद/निस्सा


- कुन घटना दर्ताको प्रमाणपत्रको प्रतिलिपि आवश्यक भएको हो सो खुलार्इ सरोकारवालाबाट दिएको निवेदन
- आवश्यकताका आधारमा सर्जमिन मुचुल्का
- पहिला घटना दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
- नगरपालिकामा कानून अनुसार तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद/निस्सा


- मृत्यु दर्ता गरि पाँउ भनि परिवारको मुलीले भरेको सुचना फाराम
- आवश्यकताका आधारमा सर्जमिन मुचुल्का
- मृतक र सुचक दुवैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- अस्पतालमा मृत्यु भएको हकमा अस्पतालले उपलब्ध गराएको मृत्युको निस्सा
- नगरपालिकामा कानून अनुसार तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद/निस्सा


- बसार्इ सरी जानेको हकमा परिवारको मुलीले बसार्इ सरी जानपाँउ भनि भरेको बसार्इ सरार्इको सुचना फाराम
- आवश्यकताका आधारमा सर्जमिन मुचुल्का
- बसार्इ सरि जानपाँउ भनि निवेदन दिने व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- बसार्इ सरी आउनेको हकमा बसार्इ सरार्इ गरि आएको स्थानबाट ल्याएको बसार्इ सरार्इको प्रमाणपत्रको प्रतिलिपि
- परिवार सहित बसार्इ सरार्इ जाने भए परिवारका सदस्यहरुको नागरिकता वा जन्म दर्ताको प्रमाणपत्र
- बसार्इ सरि आउनको लागि निवेदन दिनेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- बसोबास गरेको स्थानमा बसोबास गरेको देखिने कागजातहरु
- नगरपालिकामा कानून अनुसार तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद/निस्सा


- सम्बन्ध विच्छेद गरिपाँउ भनि भरेको सुचना फाराम
- आवश्यकता अनुसार सर्जमित मुचुल्का
- सम्बन्ध विच्छेदका सम्बन्धमा अदालतबाट भएको निर्णय
- सम्बन्ध विच्छेदका लागि सुचना दिने व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- नगरपालिकामा कानून अनुसार तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद/निस्सा


- विवाह दर्ता गरार्इ पाँउ भनि श्रीमान श्रीमती दुवै उपस्थित भै भरेको सुचना फाराम
- आवश्यकता अनुसार सर्जमिन मुचुल्का
- श्रीमान श्रीमती दुवैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- श्रीमती माइती तर्फको बाबु/आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- नगरपालिकामा कानून अनुसार तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद/निस्सा