FAQs Complain Problems

नाम संशोधनको सिफारिश

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु ३००/-
आवश्यक कागजातहरु: 
  • नाम संशोधनको सिफारिश गरि पाँउ भनि दिएको निवेदन
  • आवश्यकताका आधारमा सर्जमिन मुचुल्का
  • पासपोर्ट साइजको २ प्रतिफोटो
  • नाम संशोधन गर्नुपर्ने कारण खुल्ने प्रमाणसंग सम्बन्धित कागजतहरु
  • सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो
  • नगरपालिकालार्इ तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको निस्सा