News & Events
नाम संशोधनको सिफारिश
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु ३००/-
आवश्यक कागजातहरु:
- नाम संशोधनको सिफारिश गरि पाँउ भनि दिएको निवेदन
- आवश्यकताका आधारमा सर्जमिन मुचुल्का
- पासपोर्ट साइजको २ प्रतिफोटो
- नाम संशोधन गर्नुपर्ने कारण खुल्ने प्रमाणसंग सम्बन्धित कागजतहरु
- सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो
- नगरपालिकालार्इ तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको निस्सा