FAQs Complain Problems

नक्शा संशोधन

सेवा प्रकार:

लाग्ने समय: 
नियमानुसारको प्रक्रिया पुरा गरि पेश भएको दिन
जिम्मेवार अधिकारी: 
कार्यकारी अधिकृत
सेवा दिने कार्यालय: 
नगरपालिका कार्यालय
सेवा शुल्क: 
न्युनतम रु १०००/- र प्रति वर्ग फुट रु २ थप
आवश्यक कागजातहरु: 
  • नक्शा संशोधन गरि पाँउ भनि संशोधन गर्नु पर्नाको कारण उल्लेख गरि दिएको निवेदन
  • स्वीकृत नक्शाको प्रमाणपत्र
  • चालु आर्थिक वर्षमा नगरपालिकालार्इ घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद