News & Events
नक्शा संशोधन
सेवा प्रकार:
लाग्ने समय:
नियमानुसारको प्रक्रिया पुरा गरि पेश भएको दिन
जिम्मेवार अधिकारी:
कार्यकारी अधिकृत
सेवा दिने कार्यालय:
नगरपालिका कार्यालय
सेवा शुल्क:
न्युनतम रु १०००/- र प्रति वर्ग फुट रु २ थप
आवश्यक कागजातहरु:
- नक्शा संशोधन गरि पाँउ भनि संशोधन गर्नु पर्नाको कारण उल्लेख गरि दिएको निवेदन
- स्वीकृत नक्शाको प्रमाणपत्र
- चालु आर्थिक वर्षमा नगरपालिकालार्इ घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद