FAQs Complain Problems

सम्बन्ध विच्छेद गरि पाँउ निवेदन

सेवा प्रकार:

लाग्ने समय: 
१ वर्षभित्र
जिम्मेवार अधिकारी: 
कार्यकारी अधिकृत
सेवा दिने कार्यालय: 
नगरपालिका कार्यालय
सेवा शुल्क: 
रु ४५०/-
आवश्यक कागजातहरु: 
  • सम्बन्ध विच्छेद गरिपाँउ भनि दिएको निवेदन
  • निवेदन परे पश्चात सकेसम्म सम्झार्इ बुझार्इ दुवैपक्षलार्इ मेलमिलाप गराउने
  • मेलमिलाप गराउन नसकेमा/सम्भव नभएमा १ वर्ष भित्र आफ्नो राय सम्बन्धित जिल्ला अदालतमा पठाउने