News & Events
सम्बन्ध विच्छेद गरि पाँउ निवेदन
सेवा प्रकार:
लाग्ने समय:
१ वर्षभित्र
जिम्मेवार अधिकारी:
कार्यकारी अधिकृत
सेवा दिने कार्यालय:
नगरपालिका कार्यालय
सेवा शुल्क:
रु ४५०/-
आवश्यक कागजातहरु:
- सम्बन्ध विच्छेद गरिपाँउ भनि दिएको निवेदन
- निवेदन परे पश्चात सकेसम्म सम्झार्इ बुझार्इ दुवैपक्षलार्इ मेलमिलाप गराउने
- मेलमिलाप गराउन नसकेमा/सम्भव नभएमा १ वर्ष भित्र आफ्नो राय सम्बन्धित जिल्ला अदालतमा पठाउने