FAQs Complain Problems

भीरकोट नगरवासीहरुका लागि सुनौलो अवसर !!!

२०७४-१२-१७ गते शनिवार बिहान ८ बजे भु.पु सैनिक बिधालय बयरघारीमा भि.न.पा को आयोजनामा हुन गईरहेको निःशुल्क स्वास्थ्य शिविरमा यहाँको उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौं । 

.......................

भी.न.पा कार्यालय, बयरघारी