समाचार
घरको नक्शा पास
सेवा प्रकार:
लाग्ने समय:
नियमानुसारको प्रक्रिया पुरा गरि नक्शा पेश भएको दिन
जिम्मेवार अधिकारी:
कार्यकारी अधिकृत
सेवा दिने कार्यालय:
नगरपालिका कार्यालय
सेवा शुल्क:
न्युनतम रु ५००/- र भुर्इ तलाको रु ३ पहिलो तलाको रु ४ र सो भन्दा माथिको हकमा रु ५ रुपैया प्रति वर्ग फिट थप
आवश्यक कागजातहरु:
- घरको नक्शापास गरिपाँउ भनि दिएको निवेदन
- सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि
- घर निर्माणको लागि नगरपालिकाबाट लिएको अनुमति
- जग्गाको जग्धाधनी प्रमाणपत्र, ट्रेस नक्शा
- तोकिएको ढाँचा र मापदण्ड अनुसार तयार गरिएको घर नक्शा २ प्रति
- घरको नक्शा बनाउने प्राविधिकबाट नक्शा पासको सिफारिश
- चालु आर्थिक वर्षमा नगरपालिकालार्इ घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद