FAQs Complain Problems

फोटो ग्यालरी

, , , , , , , , , , , , , , , , ,

नगरपरिषद्को निर्णय बमोजिम यस भीरकोट नगरपालिकालाई ०७६ चैत्र मशान्त भित्र बालमैत्री स्थानीय शासन अवलम्बन् वाला स्थानीय तह घोषणा गर्ने गरी मिति २०७५/१०/२८ र २९ गते नगरस्तरीय सरोकारवाला द्वारा आवस्यक आचार संहिता निर्माण गरी सूंचक सरलीकरण गर्दै ९ बटै वडामा देहाय बमोजिमका कार्यहरु हालै सम्पन्न गरियो ।

 

  • बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणा सम्बन्धी अभिमुखीरकण कार्यक्रम संम्पन्न।
  • बालमैत्री स्थानीय शासन वडा समिति निर्माण ।
  • 11 बुदे नतिजामुखी कार्ययोजना निर्माण ।
  • बालमैत्री स्थानीय शासन वडा सम्पर्क व्यक्तिहरुको छनौट भएको ।
  • सरोकारवाला द्वारा Flex Banner मा हस्ताक्षर गरी बालमैत्री वडा 2076 मंसिर, पौष र माघमा घोषणा गर्ने उद्‍घोषका साथ कार्य योजना अगाडी बढाइएको ।
, , , , , , , , , , , , , , , , , , ,
, , , , , , , , , , , , , , , , , , , , , , , , , ,

२७औ अन्तरास्ट्रिय अपाङ्गता दिवस २०७५ को कार्यक्रममा नगर भित्रका सबै वड़ा कार्यालयका उपस्थित लच्छित वर्गलाई न्यानो कपडा, व्हील चियर, बैशाखी, सेतो छडी तथा प्रोत्साहन स्वरुप नगद रकमका साथै अन्य सहायक सामग्री वितरण गरि खाजा नास्ताका साथ शुभकामना आदान प्रदान गरि भव्यताका साथ सम्पन्न गरियो ।
उक्त कार्यक्रममा Bheerkot Jaycees भीरकोट जेसिज ले नगरपालिका संग समन्वय गरी न्यानो कपडा वितरणमा साझेदारिता प्रदान गरेको थियो ।

, , , , , , , , , , , , , ,

Pages