समाचार
जग्गाधनी प्रमाणपत्रपूर्जामा घर कायम सिफारिश
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु ४५०/-
आवश्यक कागजातहरु:
- जग्गामा घर जनाउने सिफारिश गरिपाँउ भनि दिएको निवेदन
- आवश्यकताको आधारमा सर्जमिन मुचुल्का
- निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि
- नक्शा पासको प्रमाणपत्र वा उक्त कित्तामा घर भएको एकिन हुने कागजात
- नगरपालिकालार्इ तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको निस्सा