News & Events
जग्गाधनी प्रमाणपत्रपूर्जामा घर कायम सिफारिश
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु ४५०/-
आवश्यक कागजातहरु: 
- जग्गामा घर जनाउने सिफारिश गरिपाँउ भनि दिएको निवेदन
 - आवश्यकताको आधारमा सर्जमिन मुचुल्का
 - निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
 - जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि
 - नक्शा पासको प्रमाणपत्र वा उक्त कित्तामा घर भएको एकिन हुने कागजात
 - नगरपालिकालार्इ तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको निस्सा
 




