समाचार
चारकिल्ला प्रमाणित सिफारिश
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३ रोपनी सम्म रु ३००/- र सो भन्दा माथि प्रतिरोपनी थप र रु ७५/-
आवश्यक कागजातहरु:
- चार किल्ला सिफारिश गरिपाँउ भनि दिएको निवेदन
- आवश्यकताका आधारमा सर्जमिनको मुचुल्का
- जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- जग्गाको कित्ता खुलेको नापीबाट प्रमाणित ट्रेस नक्शाको प्रतिलिपि
- नगरपालिकालार्इ तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको निस्सा