News & Events
चारकिल्ला प्रमाणित सिफारिश
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३ रोपनी सम्म रु ३००/- र सो भन्दा माथि प्रतिरोपनी थप र रु ७५/-
आवश्यक कागजातहरु: 
- चार किल्ला सिफारिश गरिपाँउ भनि दिएको निवेदन
 - आवश्यकताका आधारमा सर्जमिनको मुचुल्का
 - जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि
 - नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
 - जग्गाको कित्ता खुलेको नापीबाट प्रमाणित ट्रेस नक्शाको प्रतिलिपि
 - नगरपालिकालार्इ तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको निस्सा
 




