समाचार
विद्यालय दर्ता सिफारिश
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
कार्यकारी अधिकृत
सेवा दिने कार्यालय:
नगरपालिका कार्यालय
सेवा शुल्क:
प्रा वि को रु १५००/- नि मा वि को २२५० /- र मा वि को रु ३०००/-
आवश्यक कागजातहरु:
- विद्यालय दर्ता गरिपाँउ भनि दिएको निवेदन
- प्रचलित कानून बमोजिम नेपाल सरकारका निकायमा दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
- दर्ता गरिपाँउ भनि निवेदन दिने व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- विद्यालय रहने स्थान खुलेको विवरणको निस्सा
- नगरपालिकामा कानून अनुसार तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद/निस्सा