समाचार
संस्था दर्ता सिफारिश
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
कार्यकारी अधिकृत
सेवा दिने कार्यालय:
नगरपालिका कार्यालय
सेवा शुल्क:
रु ७५०/-
आवश्यक कागजातहरु:
- संस्था दर्ताका लागि सिफारिश गरिपाँउ भनि दिएको निवेदन
- दर्ता गर्ने संस्थाको विधान
- संस्थामा संलग्न रहने कार्यकारी पदाधिकारीहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- संस्था गर्नका लागि आयोजना गरिएको सभाको निर्णय र उपस्थिति
- कार्यालय भाडा लिने भए घनधनीसंग गरेको सम्झौताको प्रतिलिपि
- नगरपालिकामा कानून अनुसार तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद/निस्सा