FAQs Complain Problems

नाता प्रमाणित नेपाली

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु ३००/-
आवश्यक कागजातहरु: 
  • नाता प्रमाणित गरि पाँउ भनि दिएको निवेदन,
  • आवश्यकता अनुसार सर्जमिन मुचुल्का,
  • नाता कायम गर्ने व्यक्तिहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि (उमेर नपुगेकाको हकमा जन्मदर्ताको प्रमाणपत्र,)
  • नाता कायम गर्ने व्यक्तिहरुको हालसालै खिचेको पासपोर्ट साइजको २/२ प्रति फोटो
  • मृत्यु भएका व्यक्तिसंगको नाता प्रमाणित गर्नु परेमा मृतकको मृत्युदर्ताको प्रमाणपत्र
  • नाता प्रमाणित गर्ने व्यक्तिहरुका विच नाता खुल्ने कागजातको प्रतिलिपि,
  • नगरपालिकालार्इ तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको निस्सा