News & Events
घटना दर्ताको विवरण सच्चाउने
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु ७५०/-
आवश्यक कागजातहरु:
- कुन विवरण के कति कारणले सच्चाउन पर्ने सो स्पष्टरुपमा खुलार्इ दिएको निवेदन
- आवश्यकता आधारमा सर्जमिन मुचुल्का
- घटना दर्ताको साविक प्रमाणपत्र सक्कलै प्रति
- नगरपालिकामा कानून अनुसार तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद/निस्सा