News & Events
बसार्इ सरार्इ दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
आन्तरिक रु ५००/- र बाह्य रु ७५०/-
आवश्यक कागजातहरु:
- बसार्इ सरी जानेको हकमा परिवारको मुलीले बसार्इ सरी जानपाँउ भनि भरेको बसार्इ सरार्इको सुचना फाराम
- आवश्यकताका आधारमा सर्जमिन मुचुल्का
- बसार्इ सरि जानपाँउ भनि निवेदन दिने व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- बसार्इ सरी आउनेको हकमा बसार्इ सरार्इ गरि आएको स्थानबाट ल्याएको बसार्इ सरार्इको प्रमाणपत्रको प्रतिलिपि
- परिवार सहित बसार्इ सरार्इ जाने भए परिवारका सदस्यहरुको नागरिकता वा जन्म दर्ताको प्रमाणपत्र
- बसार्इ सरि आउनको लागि निवेदन दिनेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- बसोबास गरेको स्थानमा बसोबास गरेको देखिने कागजातहरु
- नगरपालिकामा कानून अनुसार तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद/निस्सा