News & Events
घर/जग्गाको सिफारिश
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु ३००/-
आवश्यक कागजातहरु:
- घर/जग्गा सिफारिश गरि पाँउ भनि दिएको निवेदन,
- आवश्यकता सर्जमिन अनुसार मुचुल्का
- घर/जग्गाको साविकमा तिरो तिरेको रसिद,
- घर/जग्गा धनिको मृत्यु भर्इ हकदार भएमा नाता प्रमाणित, मृत्यु दर्ताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र,नाबालकको हकमा जन्म दर्ताको प्रमाणपत्र
- अन्य आवश्यक लिखतका कागजागहरु
- नगरपालिकालार्इ तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको निस्सा
- घरजग्गा सिफारिश गरि पाँउ भनि दिएको निवेदन
- आवश्यकता अनुसार सर्जमिन मुचुल्का
- निवेदक तथा हकदारको नागरिकताको प्रमाणपत्रको फोटोकपी (नाबालकको हकमा जन्मदर्ताको प्रमाणपत्र)
- मृतकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- मृतकको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि
- नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
- हकवालाको मन्जुरीनामा (कार्यालयमा आर्इ सनाखत गर्नुपर्ने)
- जग्गाधनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपि
- नागरपालिकालार्इ तिर्नुपर्ने घर वहाल कर व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद