News & Events
घर/जग्गाको सिफारिश
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु ३००/-
आवश्यक कागजातहरु: 
- घर/जग्गा सिफारिश गरि पाँउ भनि दिएको निवेदन,
 - आवश्यकता सर्जमिन अनुसार मुचुल्का
 - घर/जग्गाको साविकमा तिरो तिरेको रसिद,
 - घर/जग्गा धनिको मृत्यु भर्इ हकदार भएमा नाता प्रमाणित, मृत्यु दर्ताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र,नाबालकको हकमा जन्म दर्ताको प्रमाणपत्र
 - अन्य आवश्यक लिखतका कागजागहरु
 - नगरपालिकालार्इ तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको निस्सा
 - घरजग्गा सिफारिश गरि पाँउ भनि दिएको निवेदन
 - आवश्यकता अनुसार सर्जमिन मुचुल्का
 - निवेदक तथा हकदारको नागरिकताको प्रमाणपत्रको फोटोकपी (नाबालकको हकमा जन्मदर्ताको प्रमाणपत्र)
 - मृतकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
 - मृतकको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि
 - नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
 - हकवालाको मन्जुरीनामा (कार्यालयमा आर्इ सनाखत गर्नुपर्ने)
 - जग्गाधनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपि
 - नागरपालिकालार्इ तिर्नुपर्ने घर वहाल कर व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद
 




