FAQs Complain Problems

नगरपालिकाको प्रशासकीय भवन

Read More

भीरकोट ७ स्थित खिलुङ् कालिका मन्दिर

Read More

भीरकोट-१, बयरघारी बजार

Read More

भीरकोट नगरपालिकाको संक्षिप्त परिचय

स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा ८० मा व्यवस्था भए अनुरुप नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७२ असोज १ गते भीरकोट नगरपालिकाको घोषणा भएको हो । गण्डकी प्रदेश स्याङ्गजा जिल्ला अन्तर्गत पर्ने एक पहाडी भेगमा अवस्थित भीरकोट नगरपालिका। सदरमुकाम बयरघारी समुन्द्रिक सतहबाट करीब ७३० मिटर उचाइमा रहेको छ । यसको न्यूनतम उचाइमा रहेको छाङ्गछाङ्गदी फाँट समुद्री सतहबाट करीब ७१३ मिटर रहेको र अग्लो भु-भागका रुपमा वडा नं ९ स्थित नारायणगिरी मन्दिर तथा वडा नं ८ स्थित तामुको लेक समुद्री सतहबाट करीब १७३५ मिटर उचाइमा रहेको छ । भीरकोट नगरपालिकाको पुर्वमा विरुवा गाउँपालिका र पुतलीबजार नगरपालिका, पश्चिममा पर्वत जिल्ला, उत्तरमा अर्जुनचौपारी गाउँपालिका र पुतलीबजार नगरपालिका तथा दक्षिणमा वालिङ्ग नगरपालिकालसँग सिमाना जोडिएको छ ।

मध्यकालिन आँधिखोलाको सभ्यताभित्र भीरकोट राज्यको स्थापना विक्रम संम्बत १४७५ देखि १५०० को बीचमा भएको थियो । स्याङ्गजाको इतिहासमा नुवाकोट, सतहुँकोट  गह्रौंकोटमध्ये भीरकोटलाई प्राचिन ऐतिहासिक किल्ला र कोट मानिएको पाइन्छ ।उहिले आँधिखोलादेखि पश्‍चिम खिलुङ्ग भन्ने स्थानलाई जैन खाँनले बस्ती बसालेका र त्यसैको निकट भीरकोट शीतल हावाचल्ने ठाँउमा घर, मन्दिर, निर्माण गरी कोटघरको रचनाका साथ ठकुरीहरुले राज्य चलाएको पाइन्छ ।

नगरपालिकाको कार्यालयहरुको नक्सा

सूचना तथा समाचार

पदाधिकारी

नगर प्रमुख
९८५६०५५५१४
उप– प्रमुख
९८५६०५५५१३
प्रमुख प्रशासकीय अधिकृत
९८५६०७९१११
लेखा अधिकृत (सूचना अधिकारी)
९८५६०५३१०६

Services

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  •  
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु ७५०/-
आवश्यक कागजातहरुः-
  • कुन विवरण के कति कारणले सच्चाउन पर्ने सो स्पष्टरुपमा खुलार्इ दिएको निवेदन
  • आवश्यकता आधारमा सर्जमिन मुचुल्का
  • घटना दर्ताको साविक प्रमाणपत्र सक्कलै प्रति
  • नगरपालिकामा कानून अनुसार तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद/निस्सा
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १५०/-
आवश्यक कागजातहरुः-
  • कुन घटना दर्ताको प्रमाणपत्रको प्रतिलिपि आवश्यक भएको हो सो खुलार्इ सरोकारवालाबाट दिएको निवेदन
  • आवश्यकताका आधारमा सर्जमिन मुचुल्का
  • पहिला घटना दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
  • नगरपालिकामा कानून अनुसार तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद/निस्सा
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क र ३५ दिन पश्चात रु ७५/-
आवश्यक कागजातहरुः-
  • मृत्यु दर्ता गरि पाँउ भनि परिवारको मुलीले भरेको सुचना फाराम
  • आवश्यकताका आधारमा सर्जमिन मुचुल्का
  • मृतक र सुचक दुवैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • अस्पतालमा मृत्यु भएको हकमा अस्पतालले उपलब्ध गराएको मृत्युको निस्सा
  • नगरपालिकामा कानून अनुसार तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद/निस्सा
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आन्तरिक रु ५००/- र बाह्य रु ७५०/-
आवश्यक कागजातहरुः-
  • बसार्इ सरी जानेको हकमा परिवारको मुलीले बसार्इ सरी जानपाँउ भनि भरेको बसार्इ सरार्इको सुचना फाराम
  • आवश्यकताका आधारमा सर्जमिन मुचुल्का
  • बसार्इ सरि जानपाँउ भनि निवेदन दिने व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • बसार्इ सरी आउनेको हकमा बसार्इ सरार्इ गरि आएको स्थानबाट ल्याएको बसार्इ सरार्इको प्रमाणपत्रको प्रतिलिपि
  • परिवार सहित बसार्इ सरार्इ जाने भए परिवारका सदस्यहरुको नागरिकता वा जन्म दर्ताको प्रमाणपत्र
  • बसार्इ सरि आउनको लागि निवेदन दिनेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • बसोबास गरेको स्थानमा बसोबास गरेको देखिने कागजातहरु
  • नगरपालिकामा कानून अनुसार तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद/निस्सा
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क र ३५ दिन पश्चात रु ७५/-
आवश्यक कागजातहरुः-
  • सम्बन्ध विच्छेद गरिपाँउ भनि भरेको सुचना फाराम
  • आवश्यकता अनुसार सर्जमित मुचुल्का
  • सम्बन्ध विच्छेदका सम्बन्धमा अदालतबाट भएको निर्णय
  • सम्बन्ध विच्छेदका लागि सुचना दिने व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • नगरपालिकामा कानून अनुसार तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद/निस्सा
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क र ३५ दिन पश्चात रु ७५/-
आवश्यक कागजातहरुः-
  • विवाह दर्ता गरार्इ पाँउ भनि श्रीमान श्रीमती दुवै उपस्थित भै भरेको सुचना फाराम
  • आवश्यकता अनुसार सर्जमिन मुचुल्का
  • श्रीमान श्रीमती दुवैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • श्रीमती माइती तर्फको बाबु/आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • नगरपालिकामा कानून अनुसार तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद/निस्सा

जानकारी