समाचार
खानेपानी जडान सम्बन्धी सिफारिश
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
स्थायी रु ३००/- र अस्थायीको हकमा रु ६००/- सय
आवश्यक कागजातहरु:
- खानपानी जडानको सिफारिश गरि पाँउ भनि दिएको निवेदन
- आवश्यकताका आधारमा सर्जमिन मुचुल्का
- नक्शापासको प्रमाणपत्रको प्रतिलिपि
- निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- जग्गाको लालपुर्जाको प्रतिलिपि
- नगरपालिकालार्इ तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको निस्सा