FAQs Complain Problems

योजना सम्झौता नगरपालिका/योजना सम्झौताको सिफारिश

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
कार्यकारी अधिकृत
सेवा दिने कार्यालय: 
नगरपालिका कार्यालय
सेवा शुल्क: 
नगरपालिका संग निशुल्क र नगरपालिका बाहेकका निकायमा सिफारिशको हकमा रु ३००/-
आवश्यक कागजातहरु: 
  • योजना सम्झौता गरिपाँउ भनि दिएको निवेदन
  • उपभोक्ता समिति गठनका लागि भएको भेलाको निर्णयको प्रतिलिपि
  • उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको प्रमाणपत्रको फोटोकपी
  • योजनाको लागत अनुमान/प्रस्तावनाको प्रतिवेदन