News & Events
घटना दर्ताको प्रमाणपत्रको प्रतिलिपि माग
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु १५०/-
आवश्यक कागजातहरु:
- कुन घटना दर्ताको प्रमाणपत्रको प्रतिलिपि आवश्यक भएको हो सो खुलार्इ सरोकारवालाबाट दिएको निवेदन
- आवश्यकताका आधारमा सर्जमिन मुचुल्का
- पहिला घटना दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
- नगरपालिकामा कानून अनुसार तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद/निस्सा