News & Events
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क र ३५ दिन पश्चात रु ७५/-
आवश्यक कागजातहरु:
- मृत्यु दर्ता गरि पाँउ भनि परिवारको मुलीले भरेको सुचना फाराम
- आवश्यकताका आधारमा सर्जमिन मुचुल्का
- मृतक र सुचक दुवैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- अस्पतालमा मृत्यु भएको हकमा अस्पतालले उपलब्ध गराएको मृत्युको निस्सा
- नगरपालिकामा कानून अनुसार तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद/निस्सा