News & Events
सम्बन्ध विच्छेद दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क र ३५ दिन पश्चात रु ७५/-
आवश्यक कागजातहरु:
- सम्बन्ध विच्छेद गरिपाँउ भनि भरेको सुचना फाराम
- आवश्यकता अनुसार सर्जमित मुचुल्का
- सम्बन्ध विच्छेदका सम्बन्धमा अदालतबाट भएको निर्णय
- सम्बन्ध विच्छेदका लागि सुचना दिने व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- नगरपालिकामा कानून अनुसार तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद/निस्सा