News & Events
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क र ३५ दिन पश्चात रु ७५/-
आवश्यक कागजातहरु:
- विवाह दर्ता गरार्इ पाँउ भनि श्रीमान श्रीमती दुवै उपस्थित भै भरेको सुचना फाराम
- आवश्यकता अनुसार सर्जमिन मुचुल्का
- श्रीमान श्रीमती दुवैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- श्रीमती माइती तर्फको बाबु/आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- नगरपालिकामा कानून अनुसार तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद/निस्सा