News & Events
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क र ३५ दिन पश्चात रु ७५/-
आवश्यक कागजातहरु: 
- सम्बन्धित परिवार भित्रको सदस्यले भरेको सुचनाको फाराम
 - बाबु आमा सुचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
 - अस्पतालमा जन्मेको हकमा अस्पतालबाट उपलब्ध गरार्इएको निस्सा
 - नगरपालिकामा कानून अनुसार तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद/निस्सा
 




