FAQs Complain Problems

घर/बाटो सिफारिश

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
२ रोपनी सम्म रु ३००/- र सो भन्दा माथि प्रतिरोपनी थप र रु ७५/-
आवश्यक कागजातहरु: 
  • घर/बाटो सिफारिश गरिपाँउ भनि दिएको निवेदन
  • आवश्यकताका आधारमा सर्जमिन मुचुल्का
  • निवेदनको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • जग्गाधनी दर्ताको प्रमाणपत्र/लालपुर्जा
  • जग्गाको कित्ता खुलेको नापीबाट प्रमाणित नक्शाको प्रतिलिपि
  • नगरपालिकालार्इ तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको निस्सा