News & Events
नागरिकताको प्रमाणपत्रको सिफारिश
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु १५०/-
आवश्यक कागजातहरु:
- नागरिकताको लागि सिफारिश पाँउ भनि दिएको निवेदन,
- दुवै कान देखिने पासपोर्ट साइजको २ प्रति फोटो,
- जन्म मिति खुलेको जन्मदर्ताको प्रमाण पत्र/शैक्षिक योग्यताको चारित्रिक प्रमाणको फोटोकपी,
- बसार्इसरार्इ भै आएको हकमा बसार्इ सरार्इ प्रमाणपत्रको फोटोकपी,
- विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको/पतीको नागरिकता प्रमाणपत्रको फोटोकपी,
- आमा/बाबुको नागरिकताको प्रमाणपत्रको फोटोकपि,
- विवाहित महिलाको हकमा आमा/बाबुको नागरिकताको प्रमाणपत्र
- नगरपालिकालार्इ तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको निस्सा