News & Events
योजना सम्झौता गर्दा चाहिने काग-जातहरु के के हुन ?
- योजना सम्झौता गरिपाँउ भनि दिएको निवेदन
- उपभोक्ता समिति गठनका लागि भएको भेलाको निर्णयको प्रतिलिपि
- उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको प्रमाणपत्रको फोटोकपी
- योजनाको लागत अनुमान/प्रस्तावनाको प्रतिवेदन