FAQs Complain Problems

फोटो ग्यालरी

, , , , , , , , , , , , , , , , , , , , , , , , , ,

२७औ अन्तरास्ट्रिय अपाङ्गता दिवस २०७५ को कार्यक्रममा नगर भित्रका सबै वड़ा कार्यालयका उपस्थित लच्छित वर्गलाई न्यानो कपडा, व्हील चियर, बैशाखी, सेतो छडी तथा प्रोत्साहन स्वरुप नगद रकमका साथै अन्य सहायक सामग्री वितरण गरि खाजा नास्ताका साथ शुभकामना आदान प्रदान गरि भव्यताका साथ सम्पन्न गरियो ।
उक्त कार्यक्रममा Bheerkot Jaycees भीरकोट जेसिज ले नगरपालिका संग समन्वय गरी न्यानो कपडा वितरणमा साझेदारिता प्रदान गरेको थियो ।

, , , , , , , , , , , , , ,

भीरकोट नगरपालिका द्वारा आयोजित "आधारभूत मौरीपालन कृषक तालिम संगै ५०% अनुदानमा लाभग्राहीलाई मौरी घार वितरण कार्यक्रमका केहि झलकहरु !!!

, , , , , , , , , , , , , ,

Pages