FAQs Complain Problems

योजना सम्झौता गर्दा चाहिने काग-जातहरु के के हुन ?

  • योजना सम्झौता गरिपाँउ भनि दिएको निवेदन
  • उपभोक्ता समिति गठनका लागि भएको भेलाको निर्णयको प्रतिलिपि
  • उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको प्रमाणपत्रको फोटोकपी
  • योजनाको लागत अनुमान/प्रस्तावनाको प्रतिवेदन