FAQs Complain Problems

नागरिकताको प्रमाणपत्रको सिफारिश

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु १५०/-
आवश्यक कागजातहरु: 
  • नागरिकताको लागि सिफारिश पाँउ भनि दिएको निवेदन,
  • दुवै कान देखिने पासपोर्ट साइजको २ प्रति फोटो,
  • जन्म मिति खुलेको जन्मदर्ताको प्रमाण पत्र/शैक्षिक योग्यताको चारित्रिक प्रमाणको फोटोकपी,
  • बसार्इसरार्इ भै आएको हकमा बसार्इ सरार्इ प्रमाणपत्रको फोटोकपी,
  • विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको/पतीको नागरिकता प्रमाणपत्रको फोटोकपी,
  • आमा/बाबुको नागरिकताको प्रमाणपत्रको फोटोकपि,
  • विवाहित महिलाको हकमा आमा/बाबुको नागरिकताको प्रमाणपत्र
  • नगरपालिकालार्इ तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको निस्सा