FAQs Complain Problems

चारकिल्ला प्रमाणित सिफारिश

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३ रोपनी सम्म रु ३००/- र सो भन्दा माथि प्रतिरोपनी थप र रु ७५/-
आवश्यक कागजातहरु: 
  • चार किल्ला सिफारिश गरिपाँउ भनि दिएको निवेदन
  • आवश्यकताका आधारमा सर्जमिनको मुचुल्का
  • जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • जग्गाको कित्ता खुलेको नापीबाट प्रमाणित ट्रेस नक्शाको प्रतिलिपि
  • नगरपालिकालार्इ तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको निस्सा