Submitted on: Wed, 05/02/2018 - 21:50
भीरकोट नगरपालिकालाई मंगलबार पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरीएको छ । पुर्णखोप, सुरक्षित भविष्य भन्ने नाराका साथ नगरपालिकालाई पुर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो । कार्यक्रममा वोल्दै जिल्ला संमन्वय समितिका प्रमुख सिता सुन्दासले बाललिकाहरुलाई सम्पुर्ण खोपको पहुँचमा पु¥याईयो भने उनीह