२०७४-१२-१७ गते शनिवार बिहान ८ बजे भु.पु सैनिक बिधालय बयरघारीमा भि.न.पा को आयोजनामा हुन गईरहेको निःशुल्क स्वास्थ्य शिविरमा यहाँको उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौं ।
.......................
भी.न.पा कार्यालय, बयरघारी
अन्तर्वार्ता सम्बन्धि जानकारी!!!
प्रयोगात्मक परीक्षा तथा अन्तरवार्ताको जानकारीका लागि तलको Link Click गर्नु होला।
स्थानीय तहहरुको वेवसाईटको विवरण हेर्नका लागी नक्सामा Click गर्नुहोस ।
भीरकोट नगरपालिका बयरघारी स्याङ्जा