FAQs Complain Problems

रनिङ्ग बिल वा अन्तिम बिल भुक्तानी माग

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
कार्यकारी अधिकृत
सेवा दिने कार्यालय: 
नगरपालिका कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • रनिङ्ग विल वा अन्तिम विल भुक्तानी पाँउ भनि दिएको निवदेन
  • रनिङ्ग वा अन्तिम बिल कुन भुक्तानी मागेको हो त्यसको प्राविधिक मुल्यांकनको प्रतिवेदन
  • आयोजना सम्पन्न भएको सार्वजनिकिकरण गरेको भेलाको उपस्थिति
  • उपभोक्ता समितिबाट प्रमाणित विल भरपार्इ
  • सम्बन्धित वडाका वडा अध्यक्षको सिफारिश