FAQs Complain Problems

नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सिफारिश

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु ३००/-
आवश्यक कागजातहरु: 
  • नागरिकताको प्रतिलिपि पाँउ भनि दिएको निवेदन,
  • आवश्यकता अनुसार सर्जमिन मुचुल्का
  • दुवै कान देखिने पासपोर्ट साइजको २ प्रति फोटो,
  • पहिले लिएको नागरिकताको प्रमाणपत्रको फोटोकपी/नागरिकता
  • नगरपालिकालार्इ तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको निस्सा
  • नागरिकताको सिफारिश पाँउ भनि दिएको निवेदन,
  • आवश्यकता अनुसार सर्जमिन मुचुल्का
  • नेपाली नागरिकसंग भएको वैवाहिक सम्बन्ध खुल्ने/प्रमाणपत्र
  • विदेशी नागरिकता त्यागेको कारवाही चलेको निस्सा
  • नगरपालिकालार्इ तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको निस्सा