FAQs Complain Problems

जग्गाधनी प्रमाणपत्रपूर्जामा घर कायम सिफारिश

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु ४५०/-
आवश्यक कागजातहरु: 
  • जग्गामा घर जनाउने सिफारिश गरिपाँउ भनि दिएको निवेदन
  • आवश्यकताको आधारमा सर्जमिन मुचुल्का
  • निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि
  • नक्शा पासको प्रमाणपत्र वा उक्त कित्तामा घर भएको एकिन हुने कागजात
  • नगरपालिकालार्इ तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको निस्सा