FAQs Complain Problems

खानेपानी जडान सम्बन्धी सिफारिश

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
स्थायी रु ३००/- र अस्थायीको हकमा रु ६००/- सय
आवश्यक कागजातहरु: 
  • खानपानी जडानको सिफारिश गरि पाँउ भनि दिएको निवेदन
  • आवश्यकताका आधारमा सर्जमिन मुचुल्का
  • नक्शापासको प्रमाणपत्रको प्रतिलिपि
  • निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • जग्गाको लालपुर्जाको प्रतिलिपि
  • नगरपालिकालार्इ तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको निस्सा