FAQs Complain Problems

अंगिकृत नेपाली नागरिकताको प्रमाणपत्रको सिफारिश (विदेशी नागरिकसंग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएका सन्तानको हकमा)

सेवा प्रकार:

लाग्ने समय: 
प्रमाण पुगेको दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु १५००/-
आवश्यक कागजातहरु: 
  • नागरिकताको सिफारिश पाँउ भनि दिएको निवेदन
  • आवश्यकता अनुसार सर्जमिन मुचुल्का
  • आमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • नेपालमा जन्म भर्इ स्थायी बसोबास गरेको खुल्ने वडाको सिफारिश
  • जन्म दर्ता प्रमाणपत्र वा नेपालको अस्पतालमा जन्मेको प्रमाणपत्र
  • सम्बन्धित वडामा बसोबास गरेको प्रमाण (घरधनीले प्रमाणित गरेको कागज)
  • बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता नलिएको निस्सा
  • नगरपालिकालार्इ तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको निस्सा